दफा ४२
बोर्डको सचिवालय
: (१) बोर्डको एक छुट्टै सचिवालय हुनेछ ।
(२) बोर्डको सचिवालयको प्रमुख कार्यकारी निर्देशक हुनेछ ।
(३) बोर्डको सचिवालयमा नेपाल सरकारलेआवश्यक कर्मचारी उपलब्ध गराउनेछ ।